रौतहटमा जसपाकाे विस्तारित बैठक सम्पन्न
रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपाल, रौतहटद्वारा आयोजित नवप्रवेशी सम्मान तथा जिल्ला विस्तारित बैठक कार्यक्रम अत्यन्त भव्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढीकरण र नवप्रवेशी नेताहरूलाई सम्मान गर्न आयोजना गरिएको...
कुलिङ पिरियड गडबडीमा को–को ?
त्रुटि छानबिन विशेष समितिको प्रतिवेदन बुझायो, राजनीतिक र नैतिक जिम्मेवार रामहरि खतिवडा
काठमाडौं / संघीय निजामती सेवा विधेयकमा समावेश गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने गरी भएको गडबडीको विषयमा छानबिन गरेको समितिले प्रतिवेदन...
माओवादी केन्द्र र विप्लव नेतकपाबीच छिट्टै एकता हुन्छः महासचिव गुरुङ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीबीच छिट्टै एकता हुने बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले तत्काल वार्ता टोली गठन गरी...
माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरु निगरानी
काठमाडौं । नेपाली कांग्रेस रोल्पाले माओवादीले दु:ख दिएको भन्दै फर्जी कागजात बनाउनेहरुलाई निगरानी गरेको छ ।
जिल्ला कार्यसमिति रोल्पा र अन्य तहको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर प्रयोग गरेर द्वन्द्व प्रभावितको कागजात बनाउने कार्य भएको...
स्वाधीन संयुक्त सरकार गठनका लागि तेस्रो जनआन्दोलनमा जुटौंः बास्तोला
काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी...
वैदेशिक रोजगारी विज्ञापन ‘श्रम संसार’एपमा राख्न अनिवार्य राख्नु पर्नेमा जाेड
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा ‘श्रम संसार रोजगार पोर्टल’ (www.shramsansar.gov.np) र ‘श्रम संसार एप’मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको...
बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन : डिला संग्रौला
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले प्रस्तावित बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको प्रस्ताव प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् । नेपाल महिला संघकी पूर्व...
नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि स्पष्टीकरण
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ।
एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको...
राप्रपाकाकेन्द्रीय सदस्य किशोर बहादुर कार्कीद्वारा पार्टी परित्याग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि समर्पित रहेर काम गरेको राप्रपाको हालको नेतृत्व, गुटबन्दी, भागबन्डा...
प्रधानमन्त्री तुर्कमेनिस्तान प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तान भ्रमण गर्ने भएका छन् ।
भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान गरेका हुन् । साउन १२ को मन्त्रिपरिषद्...























