नाउपाले अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटायाे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । सोबारे निर्वाचन आयोगसमक्ष नाउपाले जानकारी पनि गराएको छ । पार्टीको अनुशासन नमानेको र विधानविपरित कार्यवाहक अध्यक्षमा शिवप्रसाद बास्तोलालाई तोकेपछि पार्टीले अध्यक्षबाट रञ्जितालाई हटाएको...

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं...

खानेपानीमन्त्रीले पदबाट राजीनामा दिए

काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री बहादुरसिंह लामालाई आज राजीनामा बुझाएका हुन्। यसअघि गत शुक्रबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने,...

संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी गर्न निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको...

प्रधानमन्त्री ओलीले सरकारको आलोचना फेसन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना फेसन बनेको जनाएका छन्। बुधबार प्रतिनिधि सभामा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले गरेको प्रश्नमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारलाई...

प्रम केपी र चीनका प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार...

बिपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको जनाएका छन्। महामानव बिपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण...

फरक मतहरुको बीचमा साझा मतबाट बन्ने

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने जनाएका छन्। मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु...

एमालेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौं। नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक जारी रहेको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजोबाट सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। पार्टी प्रचार तथा प्रकाशन विभाग...

RECENT POSTS

HOT NEWS