एमालेको केन्द्रीय कमिटी बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरू भएको एमाले प्रचार विभाग प्रमुख...

देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक जनाएका छन् । सोमबार नेपाल उद्योग परिसंघ...

रास्वपामा एन्फा कास्कीका अध्यक्ष उज्जवल रन्जित प्रवेश

काठमाडाैं । कास्की जिल्ला फुटबल सङ्घ (एन्फा कास्की) का अध्यक्ष उज्जवल रन्जित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पोखरामा आइतबार आयोजित एक विशेष कार्यक्रममा पूर्व शिक्षामन्त्री तथा रास्वपाका सांसद शिशिर खनालले उनलाई पार्टीमा...

पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् । बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुनेदेखि आन्तरिक बसाइँसराइ तीव्र भएका जिल्लामा सक्रिय सम्पर्क कमिटी गठन...

महासचिव मोहन वैद्य ‘किरण’ र प्रचण्डबीच भेट

काठमाडौं । गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ अहिले घरमै आराम गरिरहेका छन् । दमको समस्या रहेका उनी पछिल्लो पटक जेठ १५ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर...

रास्वपाका पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु पदाधिकारी हेरफेरको अद्यावधिक नभएकोप्रति ध्यानाकर्षण गराउन निर्वाचन आयोग पुगेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका नेताहरु आइतबार कान्तिपथस्थित निर्वाचन कार्यालय पुगेका हुन् । रास्वपाका नेताहरुले निर्वाचन आयोगका...

  प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री ओली सेप्टेम्बर १६ र १७ तारिकमा भारत भ्रमणमा जाने भएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा आएको परराष्ट्र...

पूर्वराष्ट्रपति भण्डारीलाई उचित स्थान दिनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट व्यवस्थापन गर्ने क्षमता एमालेसँग रहेको जनाएका छन्। सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भण्डारीले सार्वजनिक रुपमै एमालेको...

सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उनले सत्ता...

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिप्रति आपत्ति प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको गरिमा छोडेर दलविशेषको कार्यकर्ता हुन आउनु गम्भीर रहेको तर्क गरेका छन् । साथै, ओलीले...

RECENT POSTS

HOT NEWS