संसदीय अभ्यास नकारात्मकमा सीमित हुन थाल्याे
काठमाडौं । नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अहिलेको संसदीय अभ्यास नैराश्य र नकारात्मकमा सीमित हुन थालेको जनाएका छन्।
बिहीवार सिंहदरबारमा नेपाल-बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो जनाएका हुन्।
उनले अहिले संसद्मा नैराश्य र नकारात्मक फैलाउने...
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियाे
काठमाडौं । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बसेको संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सरकारको काम सन्तोषजनक नभएको भन्दै जसपाको कार्यकारिणी...
माओवादी धारका पार्टीहरुसँग एकता गर्न तयारः सीपी गजुरेल
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका...
संघीय मामिलामन्त्रीलाई पक्राउ गरेर छानबिन गर्नुपर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने जनाएको छ।
मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर...
अहिलेको जस्तो निरिह सरकार अर्को हुनै नसक्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो कमजोर, लाचार र निरिह सरकार अर्को हुनै नसक्ने जनाएका छन् ।
सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नै मन्त्रीको घुस प्रकरणको अडियो सार्वजनिक...
रविको पक्षमा कलाकार मनिषाले गरिन हस्ताक्षर
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।
सरकारले प्रतिसोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।
हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले...
स्पेनबाट नफर्किएको साँचो हाे : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली गएको स्पेनको कार्यक्रममा केही मानिस गएर नफर्किएको विषय साँचो रहेको जनाएकी छन्।
बुधबार संसद् बैठकमा बोल्दै उनले नेपालबाट कार्यक्रम सहभागी हुन सयौँ...
प्रधानमन्त्रीले विश्वासको मत लिनुनपर्ने दाबी
काठमाडाैं । जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी ओलीले सरकारप्रति कसैले अविश्वास नगरेकाले विश्वासको मत लिनुनपर्ने दाबी गरेका छन् । सोमबारकै बैठकदेखि नागरिक उन्मुक्ति विपक्षी बेन्चमा बसे पनि प्रधानमन्त्री...
बाह्य सहयोगले मात्रै देश विकास नहुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने जनाएका छन् ।
सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाह्य सहयोगले मात्रै देश विकास...
गृहमन्त्री र स्वीटजरल्याण्डका विदेशमन्त्रीबिच भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबिच सोमबार भेटवार्ता भएको छ ।
गृहमन्त्री लेखकसित स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिससहितको प्रतिनिधि मण्डलले सोमबार भेटवार्ता गरेको गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी गराए ।
भेटमा गृहमन्त्री...
























