सांसद सिंहको अभिव्यक्तिमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सांसद मनीष झाले सांसद डा.अमरेशकुमार सिंहको अभिव्यक्तिमा आपत्ति जनाउने सांसदहरूमाथि प्रतिप्रश्न गरेका छन् ।
उनले सरकारमा दुई मन्त्रीसहित सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोककुमार यादवले...
प्रधानमन्त्रीसँग स्वीटजरल्याण्डका विदेशमन्त्रीले भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवत सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी...
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भयाे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएकोजनाएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता र...
नाउपाले सरकारलाई दिएको समर्थन लियाे फिर्ता
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको छ।
संसदीय दलको बैठकले शनिबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार आइतबार पत्र बुझाएको हो।
दलले आइतबार...
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेकी छिन् । आफ्नो दल अब प्रतिपक्षमा बस्नेसमेत उनको भनाई छ । उनले आफ्नो दलको प्रतिनिधित्व चार वटा प्रदेशमा...
नेपालको इतिहासकै निकृष्ट घटना
काठमाडौं / संसदीय समितिले निजामती कर्मचारीलाई कुलिङ अफ पिरियडको व्यवस्थासहित संसद्मा पेस गरेको निजामती विधेयकमा छलछाम गरी व्यवस्था बदलिएर संसद्बाट पारित भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा सरकारका मुख्यसचिवदेखि सहसचिवसम्मलाई...
नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद
काठमाडौं । असार नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९...
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अनुशासन आयोगले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालको पतञ्जली योग पीठको जग्गा प्रकरणमा दिएको अभिव्यक्तिलाई लिएर झाँक्रीलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो...
नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद
काठमाडौं । असार नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।
काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९...
सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यवद्धता डेस्क’ सञ्चालन गरेको छ ।
शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरु उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यवद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले...
























