परराष्ट्रमन्त्री इटाली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि सङ्गठन (एफएओ) सम्मेलनको ४४ औँ सत्रमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभयो । सो सम्मेलनको  प्रमुख...

सिमकोटमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्रीे ओली

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने जनाएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा...

जसपामा पाँच जना केन्द्रीय सदस्य निष्कासित

काठमाडौं । चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले पाँच जना केन्द्रीय सदस्यलाई कारबाही स्वरुप निष्कासित गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले केन्द्रीय पाँच जनालाई निष्कासित गरेको हो। केन्द्रीय सदस्यहरु दीपेन्द्र नेम्बाङ, देउकुमार...

संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको जनाएका छन्। विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एसियामा नै गहिरो प्रभाव पर्दै...

प्रधानमन्त्री स्पेनको औपचारिक भ्रमणमा जाने

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९...

सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिदै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थनबारे चाँडै संसदीय दलको बैठकले निर्णय गर्ने जनाएका छन् । कार्यकारिणी समितिको बैठकले निर्देशन दिएको भएपनि दलको बैठकले अहिलेसम्म निर्णय नगरेको जनाए...

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी

काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी छ । बयान सकिनासाथ सरकारी वकिल र माधव नेपालका कानुन व्यवसायीहरूले बहस हुनेछ । मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर...

महत्वपूर्ण विधेयक सदनबाट पारित हुन आफू लचिलो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको जनाएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानुनुलाई संशोधन तथा...

पतञ्जली जग्गा प्रकरणमा  माकुनेको विशेष अदालतमा बयान सुरु

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा  पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान सुरु भएको...

रवि लामिछानेमाथि अन्याय नहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी र सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको जनाएका छन्। सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि...

RECENT POSTS

HOT NEWS