वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएकाे
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्धभत्ता सत्तारुढ दलबीचको सहमतिमै बढाइएको जानकारी दिएका छन् ।
संसद्मा कांग्रेस सांसद रामहरि खतिवडाले उमेर किन बढाएको भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले दलहरूबीचकै सहमतिमा...
बजेटमा दोहोरोपना छैन : प्रम केपी ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको जनाएका छन् ।
मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
सरकारले भिजिट भिसा प्रकरणको छानबिनका लागि बनाएको समितिप्रति आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले बनाएको समितिप्रति आपत्ति जनाएको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समितिको आपत्ति जनाएका हुन्।
उनले १८ वर्षमा १४...
जसपाले ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता सक्ने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको छ।
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले पार्टीको संघीय संसदीय दललाई सरकारबारेको...
मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने जनाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श कार्यक्रममा लिङ्देनले अहिलेको व्यवस्थाका कारण मुलुकमा भ्रष्टाचार व्याप्त भएको...
प्रम दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला सम्भाव्यता अध्ययन गराएको दैलेखको पेट्रोलियम पदार्थ खानीमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका छन् ।
चिनियाँ विज्ञ टोलीले दिएको प्रारम्भिक प्रतिवेदनले दैलेखको जलजलेमा ११२...
भिजिट भिसा दल र नेताप्रति लक्षित रहित : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय कुनै दल र नेताप्रति लक्षित नभएको जनाएको छ । सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको समाचार बाहिरिएपछि रास्वपाले यस्तो प्रष्टीकरण दिएको...
संसदमा निलो रिबन प्रदर्शन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमा संसदमा निलो रिबन प्रदर्शन गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
सो कार्यसूचीमा भाग लिन...
शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित
काठमाडौं । नेपालको शान्ति प्रक्रियाले करिब दुई दशकभन्दा लामो समय छोइसकेको छ । तर आजसम्म द्वन्द्वकालका अपराधमा सत्यको खोजी र न्यायको प्रत्याभूति दिलाउने भनिएका संक्रमणकालीन न्यायका दुई प्रमुख आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग...
रास्वपालाई नैतिकता सिकाउनुपर्छ : बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने जनाएका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा...
























