ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !
काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष तयारी बन्ने थालिरहँदा उनीविरुद्ध अन्य एमाले नेताहरू खुल्न थालेका छन्। अध्यक्षका दाबेदार नेताहरूले देश दौडाहा गरेर आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका...
रास्वपाले भिजिट भिसा प्रकरणमा संसदमा थप सशक्त बन्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेमाथि दर्ता गरिएका मुद्दा तथा भिजिट भिसा प्रकरणसम्बन्धी संसदीय गतिविधिबारे गहन छलफल गर्दै एकढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ। साथै, असार...
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
सङ्घीय...
बजेटको आकार सन्तुलित रहेको दाबी
काठमाडौ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको दाबी गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले...
रास्वपाका सांसदहरूले वेल अगाडि प्रदर्शन
काठमाडौं । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।
केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका...
संसदमा दादागिरी बन्द गर्न ज्ञानेन्द्र शाहीको चेतावनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमा दादागिरी चलेको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले विपक्षी दलका सांसदहरुले संसदमा भिजिट भिसा प्रकरणलाई लिएर नारावाजी गरिरहेको समयमा पेलेर संसद चलाउनु...
कांग्रेस-एमाले र माओवादीबीचको २ बुँदे सहमति
काठमाडौं । लामो समयदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक सुचारु गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ।
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले २ बुँदे सहमतिमा हस्ताक्षर...
शिक्षित नागरिक देशको सबैभन्दा ठूलो पुँजी
काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको जनाएका छन्।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रवार सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्।
उनले शिक्षाको...
प्रतिनिधिसा बैठक सुरु
काठमाडौं । प्रतिनिधिसा बैठक सुरु भएको छ । त्रिभुवन अन्तराष्र्टिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आज सत्ता पक्ष...
श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा भएको छ ।
शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका...
























