ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

काठमाडौं / एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक पार्टी अध्यक्ष तयारी बन्ने थालिरहँदा उनीविरुद्ध अन्य एमाले नेताहरू खुल्न थालेका छन्। अध्यक्षका दाबेदार नेताहरूले देश दौडाहा गरेर आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गरेका...

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय सम्मेलन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सम्मेलन कीर्तिपुरमा जारी छ। निर्वाचन समितिका...

देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्नेमा जाेड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्नेमा जाेड दिएका  छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति...

अनेरास्ववियु महासचिवमा मदन भण्डारीले उम्मेदवारी दिँदै

  काठमाडौं । जेठ २५ गतेदेखि २८ गतेसम्म हुने नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुको केन्द्रिय महाधिवेशनमा मदन भण्डारीले महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। आफ्नो राजनीतिक र सामाजिक यात्राको अनुभवबारे बताएका उनले आफूलाई महासचिवमा विजय...

अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुने

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन काठमाडौंमा सुरु हुने भएकाे छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय परिसरमा गर्ने छन् । महाधिवेशनले संगठनको नीति...

नेपालसहित जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद्‍मा आउने प्रस्तावहरू कानुनसम्मत छन्/छैनन् भन्ने मुख्य सचिवले हेर्ने विषयको भएको बयान दिएका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत...

पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको छ : खनाल

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेको जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अब अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न...

वाईसीएलको अध्यक्षमा पुष्प ओली चयन

काठमाडौं । माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्। राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन्। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्। आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार...

वाईसीएलको निर्वाचन कार्यतालिका पुनः संशोधन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ । नयाँ नेतृत्वका लागि आइतबारदेखि जारी सम्मेलनले हालसम्म नेतृत्व चयन गर्न सकेको छैन । बिहीबार सहमतिबाट नयाँ...

भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृतका नेता अलमलमा

काठमाडौं । पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता...

RECENT POSTS

HOT NEWS