अहिलेसम्म भ्रष्टाचार गरेको छैन : माकुने

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको जनाएका छन्। पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले कसैबाट अनुचित लाभ नउठाएको बताएका हुन्। उनले भने, ‘म राष्ट्रलाई...

गृहमन्त्री लेखकलाई बोल्न दिन सहमत

काठमाडौं ।  सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको छ। सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन्। गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा...

भिजिट भिसा प्रकरणकाे छानविन गर्नुपर्ने माकेकाे निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दल बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको प्रष्ट देखिएकाले छानविनका लागि गृहमन्त्रीले मार्गप्रशस्त...

एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन सुरू

काठमाडौं । एमाले निकट नेपाल बुद्धिजिवी परिषद्को ११औं महाधिवेशन गत जेठ १७ गते काठमाडौंको टोखामा सुरू भयो । महाधिवेशनको प्रमुख अतिथि भएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली उक्त कार्यक्रममा गएका थिए । उक्त...

पूर्वराष्ट्रपति भण्डारी र चिनियाँ उपराष्ट्रपति चेङबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान चेङबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार चीनको गान्सुमा भेटवार्ता भएको हो । चीन भ्रमणमा रहेकी भण्डारीले गरेको यो भेट सबैभन्दा महत्त्वपूर्ण भेट रहेको नेताहरूले जनाएका...

तीनकुने घटनाले जन्माएको आजको जेठ १५

काठमाडौं । गणतन्त्र दिवस मनाइने जेठ १५ यसपटक त्रास, तनाव र तीव्र राजनीतिक द्वन्द्वको संकेतक बनेको छ । गत चैत १५ मा तीनकुनेमा राजसंस्था समर्थकहरू र प्रहरीबीच भएको झडप र त्यसपछिको राजनीतिक प्रतिक्रियाले नेपालको...

पूर्वराज्यमन्त्री खड्काको निधन

काठमाडौं । पूर्वराज्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका-७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो । कांग्रेस दैलेखका पूर्वसभापति समेत रहेका...

प्रधानमन्त्रीले दिए गणतन्त्र दिवसका अवसरमा शुभकामना

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । “ शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको...

राप्रपाका सांसदहरुले पाउँदै आएको निजी सुरक्षा अधिकृत फिर्ता

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले पाउँदै आएको पिएसओ (निजी सुरक्षा अधिकृत) सुविधा सरकारले फिर्ता गरेको छ । राजा फर्काउने आन्दोलनमा होमिएको उक्त पार्टीका प्रमुख सचेतक र संसदीय समितिका सभापतिको पिएसओ हटाएको बताइएको...

प्रधानमन्त्रीले प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी संसद्‍को अवरोध खुलाइदिन आग्रह गरेका छन् । माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री...

RECENT POSTS

HOT NEWS