विपक्षी दलहरूको बैठक जारी
काठमाडौं । संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो ।
प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा...
गृहमन्त्री रमेश लेखकको राजीनामा कायमै
काठमाडौं । प्रतिपक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन चल्न नदिएपछि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा जारी छलफलमा संसदमा...
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने जनाएका छन् ।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि...
संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागे
काठमाडौं । संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भनेबित्तिकै...
नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किए
काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका छन्।
उनी आज पार्टी समायोजनमार्फत् प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा फर्किएका हुन्।
२०७२ असोज ९ गते डा. बाबुराम भट्टराईसँगै श्रेष्ठ पनि माओवादीबाट अलग भएका थिए।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर...
राजावादीको नाममा आतङ्क मच्चाउनेलाई स्थान नदिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने जनाउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन्।
नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती...
पाँचदिने जापान भ्रमण उपलब्धिमूलक
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उहाँले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता...
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ।
शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठकले भिजिट भिसामार्फत मानव तस्करी भएको घटनामा गृहमन्त्री लेखकको राजीनामा मागेको हो।
यसअघि...
शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने छ।
सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा...
विद्यादेवी भण्डारी चीनतर्फ प्रस्थान
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति चीनतर्फ प्रस्थान गरेकी छन्।
भण्डारीको यात्रालाई सरकारले औपचारिक रूपमा अर्ध अफिसियल यात्रा माने पनि यसमा एमालेबाहिरका कोही पनि सामेल छैनन्।
राष्ट्रपति पदबाट...
























