नेपाल समाजवादी पार्टी फुट्याे
काठमाडौं । बाबुराम भट्टराईसँग फुटेर बनेको नेपाल समाजवादी पार्टी(नेसपा) पनि फुटेको छ ।
माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने विषयमा पार्टी भित्र विवाद चर्किएपछि सह–अध्यक्ष गङ्गानारायण श्रेष्ठ समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भएको छ...
जनतालाई निराश बनाउने बजेटको तयारी
काठमाडौं । नेपालको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट निर्माणको तयारी तीव्र गतिमा भइरहेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटलाई कार्यान्वयनमुखी र नतिजामुखी बनाउने दाबी गरेका छन् । तर, बजेट निर्माणको प्रक्रिया...
गृहमन्त्री रविको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको हेर्दाहेर्दैमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनीहरू रिट हेर्दाहेर्दैमा...
पूर्वप्रधानमन्त्री देउवाको राजसंस्थाबारेका समाचारहरू भ्रमपूर्ण
काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजसंस्थाबारेको धारणा भन्दै सञ्चारमाध्यममा आएका समाचारहरू भ्रमपूर्ण र अनैतिक रहेको जनाएका छन्।
देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू अर्थात् संघीय समावेशी लोकतान्त्रिक...
उपमेयर डंगोलले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिन्
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेकी छन् ।
पाण्डेलाई सोधिएको स्पष्टीकरण पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दासमेत प्रमुख...
माओवादी धाराहरूबीच पुनः एकताको खाँचो
काठमाडौं । जनयुद्धका शहीद, बेपत्ताका परिवार, घाइते तथा अपांगता भएकाहरूले माओवादी धाराहरूबीच पुनः एकताको खाँचो रहेको जनाएका छन् ।
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमपूर्वको सिस्नेमा आयोजित कार्यक्रममा उनीहरूले अध्यक्ष प्रचण्डलाई त्यसको...
नेपालका नेताहरूसँग भेट्न अर्का भाजपा नेता नेपालमा
काठमाडाैं । करिब तीन साता पनि नबित्दै तीनजना भाजपा नेताहरूले नेपालको भ्रमण गरेका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय जोलीले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग आइतबार भेट गरेका छन्।
मन्त्री सिंहलाई...
कांग्रेस माकेसँग सहकार्य नगर्ने पक्षमा
काठमाडौं । सत्ता साझेदारी दल नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसँग सहकार्य गरेर नजाने पक्षमा उभिएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माओवादी केन्द्रसँग सहकार्य...
जलवायु परिवर्तन विश्वकै समस्या : परराष्ट्रमन्त्री देउवा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै नभएर भविष्य नै खतरामा पार्दै गएको बताएकी छन् । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले यस्तो जनाएकी हुन् ।
‘जलवायु...
प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दै
काठमाडौं । शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको...
























