‘बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरियो’

काठमाडौं। सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित...

‘अखण्ड भारत’ को विरोधमा कूटनीतिक नोट पठाउन माग

काठमाडौं । भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी...

बहुसङ्ख्यक उजुरीकर्ता संसदीय सुुनुवाइ समितिसँगको छलफल अस्वीकार

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न...

भ्रष्टाचार नियन्त्रण गर्न कठाेर सम्झौता नगर्ने ः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । बुधबार बिहान पूर्व शिक्षामन्त्री एवम् नेकपा (माओवादी...

प्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्ति मोर्चाको तयारी

दाङ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको जनाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई...

बागमती प्रदेश सरकारलेअन्तिम बजेट ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ । प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्ने प्रदेश...

सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको छ। गत आइतबार सचिवस्तरीय निर्णयबाट सोमबार मन्त्रालयले सबै मन्त्रालय, आयोग र...

सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । समितिका ज्येष्ठ...

प्रधानमन्त्रीको राजीनामा मागेपछि…

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपा माओवादीले आपत्ति जनाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको विषय जोडेर रिट दायर भएकाले पदमा...

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तर्घात गर्ने नेता...

RECENT POSTS

HOT NEWS