भारतीय पक्षले अनधिकृत नेपाली भूमि जाँच गरेकोबारे छानबिन गर्न माग

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी...

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा  बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन हुन लागेकाे  खुलासा गरेका छन् । पार्टी निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले...

कोशी प्रदेशको बजेट : रु ३६ अर्ब २४ करोड

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गर्नुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो । आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन...

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सत्ता पक्षकै सांसदहरुको विरोध आएको भन्दै उनले बजेट संशोधन गर्दा राम्रो परम्पराको सुरुवात हुने...

लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो...

प्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न...

शून्य समयमा सांसदको ध्यानाकर्षण : सरकारको उपस्थिति देखियोस्

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राख्नुभएको छ । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारपीडितले धर्ना...

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ । अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले...

एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी...

सर्वोच्च अदालत बन्यो नेतृत्वविहीन !

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया चाँडो टुंग्याउन सांसदहरुको ताकेता काठमाडौं ।  सरकार, राजनीतिक दल र नेताहरुको अकर्मण्यताका कारण देशका प्रमुख तीन अंगमध्येको एक न्यायपालिका लामो समयदेखि नेतृत्वविहीन बन्नु परेको छ । करिब डेढ वर्षयता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको...

RECENT POSTS

HOT NEWS