राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ। मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको स्रोतले जानकारी दिएको छ। अहिले उनलाई पेसमेकर राखिएको छ। उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। मुटुको चालमा समस्या आएपछि...

एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर...

मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सार्वभौम...

मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्छ : लिङ्देन

काठमाठाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग...

पहिरोमा फसेका १२ जनाकाे उद्धार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना...

उपप्राध्यापकमाथि सांघातिक आक्रमणको मुद्दा फिर्ता बारे प्रश्न उठाए

काठमाडाैं । नेकपा एमालेकी सांसद मेनका कुमारी पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको सांघातिक आक्रमणको मुद्दा फिर्ता लिएको बारे प्रश्न उठाएकी छन्।   सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले मुद्दा फिर्ता लिएर सरकारले विश्विविद्यालयलाई रणमैदान...

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टार पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि संखुवासभाको तुम्लिङटार पुगेका छन्। आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए। प्रधानामन्त्रीले प्रमुख जिल्ला...

बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण

काठमाडाैं ।  पूर्वी पहाडी जिल्लाका सांसद, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले प्राकृतिक प्रकोपको...

माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने...

कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ। मुलुकका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिन वैकल्पिक शक्तिको घोषणा गर्न...

RECENT POSTS

HOT NEWS