यो वर्षमल अभाव नहुने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ ।
संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत...
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस निकटका मजदुरहरुको संगठन ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।
हिजो भएको संगठनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
कुवँरले ४४१ मत पाए...
गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ : महासचिव भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।
मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण...
उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बुधबार भेटवार्ता भएको छ । रक्षा मन्त्रालयका अनुसार उनीहरुबीच दुई मुलुकको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले...
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ ।
सचिव सिद्धान्त भट्टले बुधबार विज्ञप्ति जारी गरी मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार...
आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ ।
बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल...
सरकारले बजेट संशोधन गर्न सकिने : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटमा संशोधन गर्दैमा सरकार नै असफल हुन्छ भन्ने नहुने बताएकी छन् । उनले अहिले बजेटमाथिको छलफल चलिरहेको भन्दै आवश्यकता परेको अवस्थामा सरकारले बजेट संशोधन गर्न पनि...
समाजवादी मोर्चालाई लिएर बाबुरामले यस्ताे टिप्पणी गरे
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी मोर्चालाई लिएर टिप्पणी गरेका छन्।
मङ्गलबार ट्विट गर्दै उनले समाजवादी मोर्चालाई लिएर कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्यान खोज्दा कृ्ष्ण आफैं सिद्धिएको टिप्पणी गरेका...
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
स्व. सिंह नेपाली कांग्रेसका...
समाजवाद संसदीय अंकगणित मिलाएर आउने उपभोग्य वस्तु होइन : बाबुराम भट्टराई
काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस् भनेर टिप्पणी गरेका छन्।
चारदलीय समाजवादी मोर्चामा आबद्ध हुन अस्वीकार गरेका भट्टराईले केहीलाई सधैं र धेरैलाई...





















