पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
बिहीबार...
टिआरसीसम्बन्धी विधेयक टुंगोमा पुर्याउन सबै पक्ष लचक हुनुपर्छ : मन्त्री गुरुङ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताएका छन् ।
बिहीवार कानुन समितिको...
मधेश प्रदेशसभाको बैठक बस्दै
धनुषा । मधेश प्रदेशसभाको बैठक आज बस्न लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ ।
महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री...
समयमै संसद बैठक सुरु नभएपछि सामाजिक सञ्जालमा सांसदको आक्रोश
काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन,...
राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोध गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका...
पूर्व मन्त्री कांग्रेसका फरमुल्लाह मन्सुरले पहल ( वृद्ध आश्रम) सञ्चालनको तयारीमा
बारा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पहलमा निर्माण भएको सञ्जीवनी बाटिका (वृद्ध आश्रम) सञ्चालनको तयारीमा छ । करिब १ करोड लगानीमा निर्माण सम्पन्न भएको बाटिका अगामी असोज १४ गते अन्तर्राष्ट्रिय...
कोशी प्रदेशकाे सरकारले खेलकुद सचिव वाग्लेलाई बर्खास्त
विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् ।
कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई...
नेकपा एस पार्टीले आज विरोध प्रदर्शन गर्ने
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो...
थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा
धनगढी । टीकापुर घटनामा जन्मकैद सजाय पाएका थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन्।
मंगलबार सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीको फैसलाअनुसार जन्मकैद सजाय सदर गरेकोमा बुधबार विज्ञप्ति जारी गर्दै रेशमले आफ्नो...
जन्मकैदको फैसला सदर गरेपछि रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार...
























