नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत
काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश...
सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी
काठमाडौं । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नेछन्।
सरकारले नीति तथा...
प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनायाे
काठमाडौं। सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभामा पढेर सुनाउनुभएको छ ।
सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धनाका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख...
संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन...
प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ। संघीय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक विषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ।
जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक...
पूर्व सभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सभासद् आङ्टावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै विभिन्न...
संसदीय समितिको विषयमा सहमति जुट्याे
काठमाडौं । प्रमुख तीन राजनीतिक दल संवैधानिक परिषदसम्बन्धी विधेयकमा आफ्नो पूर्व अडानबाट पछि हटेका छन् ।
संवैधानिक परिषदको बैठक बस्न, एजेण्डा तय गर्न र निर्णय गर्न प्रधानमन्त्रीको सहमति अनिवार्य हुने गरी सरकारले विधेयक ल्याएको छ...
संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल
काठमाडौं । संघीय संसदका विषयगत समितिको नेतृत्वमा तीन दलबीच सहमति जुटेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो। माओवादी...
पहिचानवादीले हिंसाग्रस्त छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध
मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकारप्राप्तिका लागि...
मेयर हर्क साम्पाङअसुरक्षित
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरूअसुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल...























