पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको अन्तरिम जमानत
काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको अन्तरिम जमानत दिएको छ ।
अलकादिर ट्रष्ट मामिलामा उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट तीन दिनअघि पक्राउ गरेको थियो ।
तर पाकिस्तानको सर्वोच्च...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरण
काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए...
गण्डकीमा दीपक मनाङेसहित चार मन्त्री नियुक्त
कास्की । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली...
मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न आवश्यक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई...
एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश...
गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने
कास्की । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ। मन्त्रालयको संख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ।
अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो। नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...
आजदेखि पूर्वमन्त्री खाँणको बयान सुरु
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि बयान लिन लागेको हो ।
गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट...
प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बाेलायाे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौंमा बस्नेछ ।
बैठकमा अध्यक्ष...
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउपछि कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई...
पूर्व गृहमन्त्री खाँणलाई म्याद लिने तयारी
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।
अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर...
























