नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार, ‘मैजुबहालको निवासबाट उहाँलाई...
झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति जनाएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले हराएको डाटा रिकर नगरी लाजमर्दो तरिकाले आयोगले पुनः...
कोशी प्रदेश नामकरण असन्तुष्टि आन्दोलनरत संयुक्त संघर्ष समितिले शीर्ष नेता बहिस्कार गर्ने
काठमाडौं । कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शीर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले २८ वैशाखबाट प्रदेशसभामा कोशी...
शरणार्थी प्रकरणमा अपराधी काम नहोस्ः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा प्रमुख दलहरु मिलिजुली एक–अर्कालाई जोगाउने काम हुन सक्ने संकत गर्दै त्यसो नगर्न चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै सांसद...
माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे प्रधानमन्त्रीसँग छलफल
धनगढी । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर बाहिरिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले छिट्टै प्रदेश सरकार विस्तार हुने जनाएका छन् ।
२६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार बिहान माओवादीका प्रदेश सभा सदस्यहरुसहित सरकार विस्तारबारे...
आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरूको ध्यानाकर्षण
काठमाडौं। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् ।
जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरूले ठेक्कापट्टामा...
अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाउनुभएको छ ।
प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र...
राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए।
यो मन्त्रालयको जिम्मेवारी...
नक्कली शरणार्थी प्रकरण छानविनमा राजनीतिक रङ दिएर उन्मुक्ति दिन नहुने
पोखरा । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने जनाएका छन् ।
प्रेस चौतारी कास्कीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले उक्त प्रकरणमा जोडिएका सबैको अनुसन्धान हुनुपर्ने पनि...
नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरूकै नाम जोडिएपछि उनीहरूलाई जोगाउन शीर्ष नेताहरू सक्रिय भएका छन् ।
ठगी गिरोहमा संलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका...























