आजदेखि संसद् अधिवेशन

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न सत्ता साझेदार दलको बैठकले संसद् अधिवेशनको...

सुडानमा अलपत्र १८ जना नेपाल फर्किए, बाँकीको उद्धार हुँदै

काठमाडौं । सुडानमा हालै विकसित परिस्थितिका कारण अलपत्र परेकामध्ये १८ जना नेपाली कामदार स्वदेश फर्किएका छन् । सुडानमा बाँकी रहेका ११ जना नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि परराष्ट्र मन्त्रालयले निरन्तर प्रयास जारी राखेको...

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी अनुसन्धनमा रविकाे समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थीका नाममा भएको ठगीका बारेमा आफूले सरकारमा हुँदै जानकारी पाएको र भित्री रुपमा अनुसन्धान अघि बढाएको दाबी गरेका छन् । पार्टीको केन्द्रीय र...

बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थल लुम्विनी : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता धेरै रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती तथा लुम्विनी दिवस २०८० समारोहमा प्रमुख...

राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान

काठमाडाैं । नेपाल प्रहरीले राष्ट्रिय क्रिकेट टिममा प्रतिनिधित्व गर्ने ६ जना खेलाडीलाई सम्मान गरेको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीमा कार्यरत ६ जना क्रिकेट खेलाडीलाई सम्मान गरेका...

राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको छ : प्रम

सूचना(प्रविधि साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन भइरहेको छस् प्रधानमन्त्री प्रचण्ड टद्धहटद्ध नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८० ०८स्४८ ज्ञठ कजबचभक ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलmभककभलनभच कजबचष्लन दगततयलकजबचभतजष्क कजबचष्लन दगततयल ज्ञज्ञद्धण्हठद्दछ काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र...

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार प्रचण्डको सरकारमा सामेल हुने

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सामेल हुने सहमति नभएको बताएका छन् । ‘रास्वपा उपनिर्वाचनमा थप जनमत लिएर आएको छ । सरकारमा जाने वा...

सकारात्मक निर्णयविरुद्ध चौतर्फी प्रहार : प्रम

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सकारात्मक पहलकदमी र निर्णयविरुद्ध चौतर्फी प्रहार भइरहेको जनाएका छन्।  उनले जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गरेकालाई शहीद घोषणा गर्ने विषय र अयोग्य लडाकुलाई दुई लाख रुपैया दिने प्रक्रिया...

लडाकुलाई पैसा दिने निर्णय कांग्रेसले गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र...

सरकारले महावीर पुनसँग वार्ता थाले

काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत...

RECENT POSTS

HOT NEWS