चितवन उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेर जित्याे

काठमाडाैं । चितवन २ मा भएको उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन् । कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई पाँच गुणा बढी मतान्तरले पराजित गर्दै लामिछाने प्रतिनिधिसभा सदस्यमा...

विवादास्पद जीवन शाहीको पुनः मुख्यमन्त्री बन्ने चाहना

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १५ गते दोस्रो पटक विश्वासको मत लिंदैछन् । शर्मा यसअघि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री बनेका थिए । हाल माओवादी केन्द्र र नेपाली कांग्रेसले अढाई÷अढाई वर्षको समयावधि तय...

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ । संवैधानिक परिषदसम्बन्धी विधेयक पारित नहुँदा बैठक बस्न र प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न कानुनी रिक्तता रहेको...

रास्वपाका उम्मेदवार वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर बिजय

तनहुँ । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् । वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा...

आज देशभर १७ औँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि.सं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गर्नुभयो...

तनहुँ १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले झण्डै ३ गुणा बढी मतले अगाडि

काठमाडौं ।  प्रतिनिधि सभाको उपनिर्वाचन भएको तनहुँ १ मा मतगणना जारी छ। ११ वटा वडाको १६ हजार ३४२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र उम्मेदवार स्वर्णिम वाग्ले प्रतिस्पर्धी उम्मेदवारभन्दा झण्डै ३ गुणा बढी मतले अगाडि छन्। रास्वपा...

मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा मागे

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले बैठक बहिष्कार गर्ने वडाध्यक्षहरूको राजीनामा माग गरेका छन्। उनले बैठक बस्दिनँ भन्ने जनप्रतिनिधिले राजीनामा दिएर मार्ग प्रसस्त बनाउन आग्रह गरेका छन्। उनले कुनै खास कारण बिना पटक–पटक कार्यपालिका बैठक...

उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि निगरानी गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म...

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीका सचिवालय सदस्य मनहरी तिमिम्सिनाले...

तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘वैशाख १ देखि ७ सम्म प्रत्येक वडामा दुईजना स्वयंसेवक पठाएर मतदाता शिक्षा सम्पन्न भएको छ । मतदान...

RECENT POSTS

HOT NEWS