एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरियो
काठमाडौं । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।
कर्णालीमा एमालेका विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई...
सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको दाबी गरेकी छिन् ।
शुक्रबार संसदमा उठेका सार्वजनिक महत्वका विषयहरुमाथि...
के-के गर्न पाइन्छ उपनिर्वाचनकाे आचारसंहिता लागू भएपछि…
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँ जिल्लाभर यही चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू...
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक
काठमाडौं । सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।
सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल...
प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण...
माननीय जी मोबाइल स्वीच अफ गर्नुस् भनेपछि…
काठमाडौं । सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।
राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन...
नेविसंघका नेतामाथि कुटपिट घटना छानबिन गर्न माग
काठमाडाैं । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पस चितवनमा विज्ञप्ति बुझाउन पुगेका नेविसंघका नेतामाथि क्याम्पस हाताभित्रै कुटपिट भएकोले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकालेर कार्यबहाक सभापति...
जसपा अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा निर्वाचित भइसकेको दावी
काठमाडौं । बारा–२ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्।
उम्मेदवारी दर्तापछि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै यादवले आफूलाई बाराका जनताले बोलाएर आएको...
११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा
कास्की। यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक विष्णुपादुका क्लबले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिब ७० प्रतिशत...
गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज
काठमाडौं । सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र/सुराकी परिचालनका नाममा खर्च गर्न पाउने अधिकार...
























