सर्वदलिय बैठकद्धारा कपिलबस्तु विकास कोष गठन गर्न राजनितिक प्रतिबद्धता व्यक्त

तौलिहवा ।  कपिलबस्तु पर्यटन विकास समितिद्धारा आवहन गरिएको सर्वदलिय बैठक कपिबस्तु नगरपालिकाको बैठक कक्षमा सम्पन्न भएको छ । कपिलबस्तु पर्यटन विकास समितिका अध्यक्ष एवम कपिलबस्तु विकास कोष सँभाब्यता अध्ययन प्रतिबेदन समितिका संयोजक श्री हरिश चन्द्र...

रिक्त रहेको पदमा अन्सारीले गरिन् शपथग्रहण

काठमाडौं । प्रतिनिधि सभाकी समानुपातिक सांसद मञ्जु शर्मा (अन्सारी)ले आज शपथ ग्रहण गरेकी छन् । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद बनेकी हुन् । उनलाई सभामुख देवराज घिमिरेले...

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन्। शुक्रबार दाहालले राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यस्तो छ मन्त्रिपरिषद् नेपाली कांग्रेस पूर्ण बहादुर खड्का – उपप्रधान तथा रक्षा मन्त्री प्रकाश शरण महत – अर्थमन्त्री रमेश...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए । १० पुसको सत्ता...

दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने

काठमाडाैं । नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताएकी छन्। सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले यस्तो दाबी गरेकी हुन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार...

विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते

माेरङ । प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विरोधमा आदिवासी जनजाति समुदायले प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी सुरू गरेकाे आन्दाेलनमा मंगलबार विराटनगरमा झडप हुँदा कम्तीमा १२ जना घाइते भएका छन् । झडपकाे...

राप्रपाले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको...

नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पूर्ण बैठक धनुषामा सम्पन्न

धनुषा । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पूर्ण बैठक यही २०७९ चैत्र ११ र १२ गते ढल्केबर, धनुषामा सम्पन्न भयो । पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय गम्भीर परिस्थितिका बारेमा छलफल...

इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउने

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको जनाएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे...

दिवंगत नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दिवंगत नेता नवीन्द्रराज जोशी जनताको सुखदु:ख बुझ्ने नेता भएको बताएका छन्। सोमवार काठमाडौंमा पूर्वमन्त्री नविन्द्रराज जोशीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले जोशीको स्मरण गरेका हुन्। पौडेलले राजनीति समाज र जनताप्रति सेवाभावले...

RECENT POSTS

HOT NEWS