आफूहरुले गृह मन्त्रालयमा दाबी गरेकाे छैन : माकुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले गृह मन्त्रालयमा दाबी नगरेको खुलासा गरेका छन् । आज (आइतबार) संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो मुखबाट कहिले पनि गृह...

उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत महिलाको अधिकार खोस्ने काम भयाे

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं संघीय सांसद चन्द्रकान्त राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको भावना विपरीत पुरुषलाई उम्मेदवार बनाइएको बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद राउतले उपराष्ट्रपति निर्वाचनमा संविधानको मर्म विपरीत...

नयाँ बनेको अस्पताल भवनको निर्माण म्याद कटे पनि हस्तान्तरण भएन : सांसद्...

  काठमाडौं । सांसद् निशा डाँगीले कति दिनभित्र संसदीय समितिहरू बन्नेछन् ? भन्दै प्रश्न उठाएकी छन् । संसद्को विशेष समयमा बोल्दै सांसद् डाँगीले संविधानले परिकल्पना गरेअनुसार आफ्नो कामकारबाहीमा गतिशिल भएर संसद् अघि बढ्न नसकेको भन्दै...

माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित...

मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न पहल

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ । महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनुभएको उहाँका...

प्रदेश तहमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाक् तथा प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमहरूको सबलीकरणमा सरकार प्रतिबद्ध रहेको जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को राष्ट्रिय सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरू भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता, मन्त्रालय लगायतबारे छलफल हुने बताइएको छ। एकीकृत...

काँकडभिट्टा बहुमुखी क्याम्पसको निर्वाचन चैत १० गते हुने

दमक । झापामा शान्तिपूर्ण रूपमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिक र सम्बन्ध प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन भएको हो । झापामा १३ वटामध्ये १० वटा क्याम्पसका विद्यार्थीहरूले अपराह्न ४ बजेसम्ममा मतदान...

राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने

काठमाडौं । राहदानी प्रकरणमा रवि लामिछानेविरुद्ध मुद्दा चलाउन नपर्ने काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले निष्कर्ष निकालेको छ। विवादित राहदानीबारे प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फागुन ३० गते बुझाएको थियो। प्रहरीले पेश गरेका प्रमाण तथा अनुसन्धान...

सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध जनाइएको छ। शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासङ्घका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उहाँले पत्रकार बिक्रीमा रहेका अभिव्यक्ति दिनुभएको...

RECENT POSTS

HOT NEWS