मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो : सभामुख
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए।
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित...
सरकारले एकल बिन्दु सेवा सुरू गर्ने विषयमा कानून बनाएर संसदबाट पारित गर्ने
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन् ।
मंगलबार ‘नेपाल–चाइना बिजनेस फोरम २०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्ताका लागि सरकारले एकल बिन्दु सेवा सुरू...
अनेरास्ववियुले नेपाल संस्कृत विश्वविद्यालयमा तालाबन्दी लगायाे
दाङ । नेपाल संस्कृत विश्वविद्यालय विद्यापीठको केन्द्रीय क्याम्पस बेलझुण्डीमा अनेरास्ववियुले तालाबन्दी गरेको छ।
गैरविद्यार्थीलाई समावेश गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो।
अनेरास्ववियुका केन्द्रीय सदस्य सर्जन परियार, अनेरास्ववियु दाङका अध्यक्ष गोविन्द बस्नेत...
चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउँदै जनमाेर्चा
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । फागुन २७-२८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने...
सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित २७ वटा निकाय
काठमाडौं । चिनियाँ जनकंग्रेसले आगामी ५ वर्षका लागि मन्त्रिपरिषद् गठन गरेको छ । शुक्रबार सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित बाँकी महत्त्वपूर्ण पदहरुको नियुक्तिलाई अनुमोदन गरेको छ । चीनमा मन्त्रालय, आयोग...
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिए
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानले बधाई दिएको छ। पाकिस्तानको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत् पौडेललाई बधाई दिएको हो।
साथै शुभकामना दिँदै मिलेर अघि बढ्न तत्पर रहेको पाकिस्तानी राष्ट्रपति कार्यालयले दिएको बधाई सन्देशमा उल्लेख गरिएको...
प्रधानमन्त्री दाहालले देश विकास कार्यको प्रत्यक्ष नेतृत्व गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति आफ्नो ध्यान गएको बताएका छन् ।
उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने,...
कोशी प्रदेशमा हड्ताल
काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् ।
प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।
बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्...
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका...
उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्न दिनुपर्ने मागसहित बुझाए पत्र
काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले अब हुने उपराष्ट्रपतिको निर्वाचनमा महिलालाई मात्र उम्मेदवार बन्नदिनुपर्ने मागसहित निर्वाचन आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ । अभियानका तर्फबाट संस्थापक अध्यक्ष स्वागत नेपालले आयोगका प्रमुख आयुक्त दिनेश थपलियासमक्ष स्मरणपत्र बुझाएका...























