राष्ट्रपति निर्वाचनमा ८ सय ३१ मत खस्यो
काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८ सय ३१ मत खसेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८ सय ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानमा कुल ८ सय ८४...
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाई हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।
उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज...
जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायाे
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले फागुन बिहीबार (भोलि) केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे सुरु...
राष्ट्रपति निर्वाचनबारे निर्णय लिन राप्रपाको बैठक बस्दै
काठमाडौं । राष्ट्रपति निर्वाचनबारे आवश्यक निर्णय लिन राप्रपाको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् । कसलाई मत दिने भन्ने...
रत्नराज्य लक्ष्मी क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढ्याे
आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । जसका लागि विद्यार्थी नेताहरूको दौडधुप समेत बढेको छ ।
स्ववियु टिकटका लागि विद्यार्थी नेताहरू कसरतमा छन् ।...
राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङद्वारा महन्थ ठाकुरसमक्ष आग्रह
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् ।...
माओवादी केन्द्र अन्तिम समयमा ‘कोशी प्रदेश’ का पक्षमा उभिएपछि
काठमाडाैं । प्रदेश नामकरणका लागि सुरुदेखि नै पहिचानको पक्षमा उभिएको सत्तारुढ नेकपा माओवादी केन्द्र अन्तिम समयमा ‘कोशी प्रदेश’ का पक्षमा उभिएपछि आलोचना भइरहेका बेला माओवादीले प्रतिकूल अंकगणितका अघि आफ्नो केही नलागेको बताएको छ।
माओवादी केन्द्र...
PM Prachanda congratulates Nepali cricketers
Kathmandu- Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has congratulated the Nepali cricketers for being qualified to play the ICC U-19 World Cup to be held in Sri Lanka.
Taking to social media, PM Prachanda appreciated...
तरकारीमा विषादी परीक्षण माग गर्दै प्रदर्शन
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू आर आर क्याम्पस कमिटीले आरआर क्याम्पस अगाडि प्रदर्शन गरेको छ।
अनेरास्ववियु आर आरले भारतबाट आउने हरियो तरकारी परीक्षण गरेर मात्र ल्याउनुपर्ने माग गर्दै प्रदर्शन गरेको संगठनका केन्द्रीय सदस्य...
रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती...























