रास्वपाको चुनाव चिह्न चुनाव चिह्न घण्टीमात्रै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि...
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दाेहा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद्...
प्रम प्रचण्डलाई समर्थन नगरेपछि एमालेको प्रदेश सरकार धरापमा
काठमाडौं । चुनावी गठबन्धनलाई ‘ब्रेक’ लगाउँदै बालकोटको बार्दलीबाट हात हल्लाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत पुष १० गते मुलुकमा नयाँ समीकरणको अध्याय शुरु गरेका थिए । ओली–प्रचण्ड बीचको...
एमाले सरकारबाट बाहिरियाे
काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनाए ।
बैठकपछि पौडेलले भने, “सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट...
प्रधानमन्त्री ‘प्रचण्ड’ फागुन १९ मा दोहा जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' फागुन १९ मा दोहा जाने भएका छन्। अतिकमविकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड दोहा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको दोहा भ्रमणबारे जानकारी...
आठ दलले नेपाली काँग्रेसका उम्मेदवारलाई सहयोग गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाले राष्ट्रपतिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुने निश्चित भइसकेको दावी गरेका छन् । प्रमुख सचेतक ज्वालाले आफ्नो पार्टीसहित ८ दलहरुको साझा उम्मेदवारको रुपमा पौडेलले...
यसरी हुँदै छ राष्ट्रपतिको निर्वाचन
काठमाडाैं ।राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदै छ। शनिबार (फागुन ) ३० राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि...
प्रतिनिधिसभा बैठक आज बस्ने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक अपराह्न १ बजे नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने छ ।
बैठकमा सम्पत्ति शुद्धीकरण संशोधन विधेयकलगायतमा छलफल हुनेछ । सो विधेयकमाथि संशोधन हाल्न दिइएको...
राष्ट्रपति उमेदवारी दर्ताअघि सहमतिमा हस्ताक्षर गर्ने तयारी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पुरानो गठबन्धनमा भएका राजनीतिक दलहरुबीच लिखित सहमतिको तयारी भएको छ ।
सके आजै बेलुकासम्म नभए पनि राष्ट्रपति उमेदवारी दर्ताअघि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको छ । नेकपा...
कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने
काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग सहितको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको छ ।
निरीक्षणपछि उपप्रधानमन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम...























