राष्ट्रपति टुंगो लगाउन राजनीतिक दलका नेताहरु सक्रिय
काठमाडौं । राष्ट्रपति पदको उम्मेदवार टुंगो लगाउन राजनीतिक दलका नेताहरु आज पनि सक्रिय छन् । सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले आज कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र आजै साँझ पुरानो पाँच...
माकुने र चिनियाँ राजदूत सङबीच भेट
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङको शिष्टाचार भेट भएको छ । अध्यक्ष नेपाल र राजदूत चेन सङको बुधबार कोटेश्वरस्थित अध्यक्ष नेपालको निजी निवासमा भेटवार्ता भएको...
नेपालको राष्ट्रपति यो हुनुपर्छ भनेर विदेशीको सल्लाह–सुझावकाे भ्रत्र्सना
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले राष्ट्रपति निर्वाचनमा ‘विदेशीको सल्लाह–सुझाव’ अमान्य भएको जनाएका छ ।
दुई दिन चलेर सोमबार सकिएको अेनरास्ववियूको स्थायी समिति बैठकले यसबारे प्रस्ताव पारित गरेको अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए...
शिक्षालाई उन्नत बनाउन एकीकृत योजना चाहिन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
गोरखा । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले शिक्षा क्षेत्रका लागि अहिले विनियोजन हुँदै आएको बजेट पर्याप्त नभएको बताएका छन्। गोरखा सदरमुकाममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन गोरखाको सातौँ जिल्ला अधिवेशनलाई...
राष्ट्रपतिमा मेरो आकांक्षा छैन : माकुने
दाङ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आफ्नो चाहना भएपनि कुनै निर्णय गरिनसकेको बताएका छन्।
मंगलबार दाङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आकांक्षा भए पनि कुनै निर्णय गरिनसकेको बताएका हुन्। उनले पावर...
सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौं । जलनमा परेर घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उपचारका लागि मुम्बई लगिएकोमा भण्डारीको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीसँगै...
राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने नेताकोइरालाकाे जिकिर
सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिने भन्दा पनि जित्नुपर्ने जनाएका छन्।
प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गरेका हुन्। पार्टीमा...
लुम्बिनी प्रदेशमा जसपा मंत्रीमण्डलमा सहभागिताले सरकार थप शक्तिशाली:- जसपा प्रवक्ता अकरम पठान
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश सरकारको मंत्रीमण्डलमा सहभागी भएकाले सरकार थप शक्तिशाली भएको जसपा लुम्बिनी प्रदेश
प्रवक्ता अकरम पठानले जानकारी दिएका छन् l लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले मंत्री हरूको कार्यविभाजन तथा पुनर्गठन...
प्रम ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबीच भेर्टवार्ता
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लामिछानेबीच भेटवार्ता भएको लामिछाने निकट एक नेताले जनाए ...
नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग
काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चर्चित व्यवसायीसमेत रहेका प्रसाईँले एमाले पार्टी परित्याग गरेको आइतबार घोषणा गरेका हुन् ।
प्रसाईँले केही दिन अघि पूर्वराजपरिवारलाई अघि सारेर...






















