सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ : मुख्यमन्त्री शाह

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने जनाए। ‘विश्वासको मतका लागि सबै दलहरूसँग...

लघुवित्त र मिटरब्याजीले आतंक मच्चाएको भन्दै प्रतिबन्ध

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव चन्द नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा प्रतिबन्ध लगाएको छ। कपिलवस्तुको पश्क्षिमी क्षेत्रमा लघुवित्त र मिटरब्याजीले आतंक मच्चाएको भन्दै नेकपा कपिलवस्तुले सो क्षेत्रमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । कपिलवस्तुका इन्चार्ज...

सुनुवार समुदायमाथि कान्तिपुरको श्रृङ्खलाबद्ध आक्रमण: उपाध्यक्ष सुनुवार

काठमाडौं। कान्तिपुर पब्लिकेशनले सुनुवार मुदायमाथि श्रृङ्खलावद्ध आक्रमण गरेको सुनुवार सेवा समाजका उपाध्यक्ष अमृत सुनुवारले बताएका छन्। सुनुवारले कान्तिपुर दैनिकले विगत एक दशकदेखि आफ्नो समुदायमाथि निर्मम तरिकाले श्रृङ्खलावद्ध आक्रमण गरेको दावी गरेका छन्। उपाध्यक्ष सुनुवारले भन्नु भयो...

चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

  काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल...

निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्छ: थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्वस्छ र निष्पक्ष हुनुपर्ने  जनाएका छन्। निर्वाचन दिवसको अवसरमा शुभकामना दिँदै प्रमुख आयुक्त थपलियाले पद, पैसा र पहुँचको प्रलोभनमा नभई विचार, सिद्धान्त र इमान्दारिताका आधारमा हुनुपर्नेमा...

प्रत्येक वर्ष ‘पृथ्वी जयन्ती’ र ‘जनयुद्ध दिवस’मा बिदा हुने

काठमाडौं । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा अब प्रत्येक वर्ष बिदा हुने भएकाे छ । सरकारले आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय सार्वजनिक गर्दै सरकारका...

स्वास्थ्य सेवा सर्वसुलभ स्थापित हुने गरी कार्यान्वयन गर्न प्रम प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन्। यसका लागि सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने उनले विश्वास व्यक्त गरे। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त...

कस्तो राष्ट्रपति बनाउने बारेमा प्रमसित हाम्रो मत मिल्छ : राजमो अध्यक्ष केसी

काठमाडौं । राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खतरामा परेको र भ्रष्टाचार तथा मिटर व्याजीको आतंक बढेको भन्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार बिहान बालुवाटार पुगेर १३...

एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

काठमाडौं । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्। अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार भएको मतदानबाट बडाल निर्वाचित भएका हुन् । अनेरास्ववियुका...

प्रम प्रचण्ड र एमाले ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली वालुवाटार पुगेका छन् । बिहीबार बिहान अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न वालुवाटार पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको...

RECENT POSTS

HOT NEWS