सभामुखको गाडीलाई चिट काटेपछि . . .
काठमाडाैं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।
सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट...
भूमिसमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसमन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्।
आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना जग्गा...
प्रधानमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट मार्फत् सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सम्पत्ति विवरणमा बालेनकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना जमिन...
रास्वपा सांसद भूमिकासँग ३-३ वटा नागरिकता
संसद्को कानुन समितिमा बनिन सदस्य
काठमाडौं । प्रतिनिधिसभाका १० वटा संसदीय समिति गठन भएका छन्। प्रतिनिधिसभाको शुक्रवार बसेको बैठकले १० वटा विषयगत समिति गठन गरेको हो। समितिमा रहने सदस्यहरूको नाम सभामुख डोल प्रसाद अर्यालले वाचन...
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं। नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने नेताहरूले बताएका छन् ।
बैठकको एजेन्डाबारे खुलाइएको छैन । यद्यपि, बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका...
देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाइयाे
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन भएको छ ।
प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम...
रास्वपाको समानुपातिक छनोटप्रति कोशी सभापति असन्तुष्ट
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद सिफारिसको विषयमा कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ले असन्तुष्टि व्यक्त गरेका छन् । रास्वपाले आइतबार समानुपातिक तर्फ ५७ जनाको नाम सिफारिस गरेको थियो ।
समानुपातिक सांसदको...
देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न रास्वपालाई सुझाव
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने...
राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
संयोजक पुष्पकमल दाहालको सचिवालयले आज विज्ञप्ति जारी गरी धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १...
रास्वपाका रबि अगाडि
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ ।
जसमा रास्वपाका लामिछानेले...
























