रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा हुने भएको छ । केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका...

सरकारको संसदीय प्रणालीप्रतिमाथि शङ्का उत्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका...

रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । वैशाख ३० गते विहान साढे ८ बजे बस्ने गरी बोलाएको हो । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ । रास्वपा...

सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै...

‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि

काठमाडौं । कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई जोगाउने गरी तयार गरिएको ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि जनाएको छ। कांग्रेसले मस्यौदाको प्रावधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ। संसद् समन्वय बोर्डको मंगलबार बसेको बैठकले...

सुकुम्बासी बस्तीमाथि डोजर लगाउनु गलत

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी बस्तीमा डोजर लगाएर गरिब, निमुखाहरूलाई आहत पुग्ने काम गरेको जनाएका छन्। बिहीबार रुकुम पश्चिममा भएको पत्रकार सम्मेलनमा उनले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमाथि डोजर...

प्रधानमन्त्रीविरूद्ध रहेको अवहेलनमा कसुरमा वारेस राख्न माग

काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आफूविरूद्ध रहेको अदालतको अवहेलनमा कसुरमा वारेस राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन्। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ हुन लागेको हो। प्रधानमन्त्री बालेनले...

प्रम बालेनले मुख्यमन्त्रीहरुसँग छलफल गर्ने

काठमाडाैं । प्रधानमन्त्री बालेनले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै छन् । बैठक  दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठक  विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने...

सभामुखको गाडीलाई चिट काटेपछि . . .

काठमाडाैं । सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो । सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीन वटा गाडीलाई चिट...

भूमिसमन्त्रीकाे सम्पत्ति विवरण सार्वजनिक

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनसमन्त्री समेत रहेकी प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। आइतबार सार्वजनिक सम्पत्ति विवरणअनुसार उनकोको नाममा काठमाडौंको बूढानीलकण्ठमा ५ आना जग्गा...

RECENT POSTS

HOT NEWS