नेपाल र चीनबीच नौ वटा सहमतिमा हस्ताक्षर

काठमाडौं । नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा भएको द्वविपक्षीय भेटघाटका क्रममा दुई देशबीच नौ वटा सहमतिमा हस्ताक्षर भएको छ। समारोहमा नेपाल र चीनबीच...

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको छ। शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री खड्काले तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउनुभएका चिनियाँ विदेशमन्त्री वाङसँग भेट गर्नुभएको हो। परराष्ट्रमन्त्री खड्कासँग भेट गर्दै वाङ...

आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने शिक्षामन्त्रीकाे दावी

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी वामपन्थी शक्तिमा पहिलो पाटी हुने दावी गरेका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् वैचारिक प्रशिक्षणमा मन्त्री...

कांग्रेस केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। शुक्रबार पार्टी कार्यालय सानेपामा तोकिएको समय २ बजेभन्दा डेढ घण्टा सुरु भएको हो। पदाधिकारी मनोनयन, स्थानीय तह निर्वाचन, गठबन्धन लगायका विषयमा कांग्रेस बैठकमा छलफल हुने...

‘राष्ट्रिय सुरक्षा सुदृढ बनाउन अन्तर निकाय समन्वय बलियो हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ...

जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्‍याएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उहाँले...

एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ

काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर...

आज कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलागयत विषयमा छलफल गर्न आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकका गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा रहेका छन्। साथै...

विप्लव नेकपामा स्थानीय तहको चुनावलाई चुनावलाई लिएर तीन धार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्थानीय तहको चुनावलाई लिएर तीन धार देखिएको छ। पार्टी महासचिव विप्लवले राजनीतिक प्रतिवेदनमा स्थानीय चुनाव उपयोग गर्ने प्रस्ताव गरेपछि नेताहरु तीन धारमा उभिएका हुन्। स्थानीय...

स्थानीय तहको निर्वाचनका लागि कालीकोटमा थप १४ दल

मान्म। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा १४ साना दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता...

RECENT POSTS

HOT NEWS