चुनाव नजिकिदै गर्दा पराजयको त्रासमा प्रमुख दलहरु !
राजावादीहरु देशव्यापी चुनाव अभियानमा÷विभिन्न पार्टीहरुबाट राप्रपामा प्रवेशको लहर
काठमाडौं । स्थानीय चुनावको वातावरण अभैm तात्न पाएको छैन । तर पनि राजनीतिक दलहरुमा विजय र पराजयको आंकलन भइरहेको छ । यही कारणले गर्दा दलहरु चुनावी गठबन्धन...
प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।
वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना...
स्थानीय तह निर्वाचनका लागि चितवनमा २७ दल दर्ता
चितवन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल...
सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास
काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत...
विप्लव नेकपामा चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य
काठमाडौं । नेकपा (विप्लव)भित्र चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य देखिएका छन् । जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको बैठकमा हालसम्म...
सांसद बैठकबाट नागरिकता विधेयक पारित हुन्छ
जनकपुर। नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने सांसद बैठकबाट नागरिकता विधेयक पारित हुने जनाएका छन् ।
नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा...
सिलाइ व्यवसायका लागि आवश्यक पर्ने सामानमा राज्यले विशेष छुट दिनुपर्छ : मन्त्री आले
काठमाडाैं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताउनुभएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले...
जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम जादै प्रचण्ड
जनकपुर । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...
एमालेका १४ सांसदलाई गरेको कारबाही सर्वोच्चबाट बदर हुने डर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाअभियोगको वचाउ गरेका छन्।
सोमबार एमालेको पोलिटब्युरो बैठकमा बोल्दै राणाविरुद्ध महाअभियोग दर्ता गर्नु एमालेका १४ सांसदलाई गरेको कारबाही...
नेकपा एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान
काठमाडौं । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा...
























