ओली, प्रचण्ड र माधवबीच एकताको पहल !
चुनाव नजिकिंदै गर्दा चुनावी गठबन्धनका गतिविधि पनि तीब्र/ होला त फेरी बामगठन्धन ?
काठमाडौं / राजनीतिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने किम्बदन्ती जस्तै बनेको छ । नेपालको परिप्रेक्ष्यमा पनि यो लागू हुन्छ ।...
स्थानीय तहको निर्वाचन समयमै हुने : गृहमन्त्री बालकृष्ण खाँण
तौलिहवा। सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन...
सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले व्यक्तिगत युट्युबलाई नियन्त्रण गर्न नखोजेको प्रष्टीकरण दिएका छन् ।
मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिगत युट्युब च्यानलमा सरकारले हस्तक्षेप नगर्ने...
प्रम देउवा र प्रकाण्डबीच भेट
काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भेट गरेका छन् । करिव ९ बजेदेखि झण्डै दुई घण्टा लामो कुराकानी भएको नेकपा स्रोतले पुष्टि गरेको छ ।
भेटवार्तामा गृहमन्त्री...
नेवार समुदायले नयाँ बैचारिक, राजनीतिक-सांस्कृतिक-आर्थिक स्थिति मजबुट गर्नुपर्छ : अध्यक्ष मानन्धर
काठमाडौं, नेवाः राजनीतिक अभियान, काठमाडौं महानगर समितिको प्रथम सम्मेलन गत शनिवार जगत सुन्दर ब्वनेकुथि लखतीर्थमा सम्पन्न भएको छ ।
नेवाः राजनीतिक अभियानको प्रथम महानगर समितिबाट नयाँ कार्यसमितिमा बाबुराजा प्रजापति अध्यक्ष बनेका छन् । साथै उक्त...
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेका नेता सिटौला
बनियानी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले...
हुम्लामा जसपा र माकेबीच समायोजन
हुम्ला । जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिङ्गो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समयअघि...
एमसीसी अनुमोदन हुन नसके आफू पदमा नबस्ने : प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्।
प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा...
ठूला राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा संकटमा : अध्यक्ष एकनाथ ढकाल
कैलाली । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशबाट स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरेर चुनाबी अभियान शुरु गरेको छ । परिवार दलले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष एकनाथ...
जसपाको एक दिवसीय बैठक राजधानीमा जारी
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनउपर छलफल भइरहेको छ ।...
























