कुष्ठ रोगबारे जनचेतना वृद्धि गर्न आग्रह
काठमाडौँ । पुरानो सत्तामा रहेको सङ्कट वार्ता, छलफल र सहमतिबाट समाधान गर्न तयार भएर नेकपासँग तीनबुँदे सहमति गरेको एक वर्ष पूरा भइसक्दा पनि सहमति कार्यान्वयन नगरेर राजनीतिक वातावरण असहज बनाएको आरोप खेपिरहेको सरकारले तुरुन्तै...
भ्रष्टाचार देश विकासको मुख्य बाधक : लिङ्देन
ललितपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको बताएका छन्।
उनले राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताकासाथ उठाउने बताएका छन्।
शुक्रबार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन...
कुष्ठ रोगबारे जनचेतना वृद्धि गर्न आग्रह
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगप्रति समाजमा रहेको नकारात्मक धारणामा परिवर्तन गरी उपचार गरे यो रोग निको हुन्छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । एसोसिएसन फर आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल...
नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक चैत ९ देखि बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो।
केन्द्रीय कमिटी बैठकअघि...
प्रधानमन्त्री देउवा वीरगञ्जमा
वीरगञ्ज । प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुगेका छन् । केही समयअघि वीरगञ्ज पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।
नेपाली कांग्रेसका...
गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन सुरु
पोखरा । करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।
एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान...
नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल
काठमाडौं । गृह मन्त्रालयले लामो समयदेखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ।
बुधबार गृह मन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाँडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन...
बुद्ध जयन्तीमा विदेशी पर्यटक भित्र्याउनमा जुटौँः मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बुद्ध जयन्तीमा बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन सबैले जुट्नु पर्ने बताएका छन्।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना...
प्रधानमन्त्री देउवा र फ्रान्सका अध्यक्ष रिओतोंकाेबीच भेट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतों नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रिओतों...
गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्र एसका अध्यक्ष माकुनेकाे खुलासा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।
काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर,...
























