नेकपा (एस)को बैठक फागुन २५ र २६ गते बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन...

महिलाको हरेक क्षेत्रमा समान अवसर पाउनुपर्नेमा उपराष्ट्रपतिकाे जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने जनाएका छन् । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उनले आजको दिनले नेपाली महिला र...

अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नु महिलामाथि हुने सबैखाले विभेद उन्मूलन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्। ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सदँदे उनले परम्पराकै नाममा...

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन

काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । ‘आइतबार प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी...

प्रमको अहिलेको जिम्मेवारी कोभिड १९ बाट थलिएको अर्थतन्त्र सम्हाल्ने हो : नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अहिले मुलुकको अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग विश्वासको वातावरण बनाएर काम गर्नुपर्ने धारणा राखेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकका क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। अर्थमन्त्रीसँग...

प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाए

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । ‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूूले सरकारी र...

भाेलि रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यसपटक...

एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी

काठमाडौं  ।नेकपा एमालेका सांसदले ६ महिनादेखि संसद बैठकमा अवरोध जारी राखेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका हुन् । गत २३ भदौदेखि संसद बैठकमा अवरोध गर्दै आएका उनीहरुले...

सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय निजामती सेवा ऐनलाई समयअनुकूल अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले सङ्घीय निजामती सेवा ऐनलाई अगाडि बढाउन...

RECENT POSTS

HOT NEWS