हिन्दप्रशान्त रणनीति ! MCC को नाममा भारतीय सेना भित्र्याउने खतरनाक योजना !-Nimkant Pandey/AJ/EP.266
https://www.youtube.com/watch?v=NUVfgGnSjrc
यता MCC पास गरिंदै गर्दा चीनमा सुरक्षा सतर्कता ! देश भयानक दुर्घटनामा फस्यो !-Nimkant...
https://www.youtube.com/watch?v=eZkfNFrIDFU
कीर्तिपुरमा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध नेपाल मजदुर किसान पार्टीकाे काेण सभा
काठमाडौं । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर कमिटीको आयोजनामा कीर्तिपुर वडा नं. १ बाघ भैरव मन्दिर परिसमा राष्ट्रघाती एमसीसीको विरोधमा कोण सभा कार्यक्रम गरेका छन् ।
नेपाल मजदुर किसान पार्टीका काठमाडौं जिल्लाका अध्यक्ष एवम्...
एमसीसीका बारेमा माकेको बैठक दिउँसो १ बजे बस्दै
काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ ।
माओवादीको पदाधिकारी एवम् कार्यसमितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत...
राप्रपा चुनाव केन्द्रित हुने
काठमाडौं । गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सबै तहमा उम्मेदवार खडा गर्ने रणनीतिका साथ...
राप्रपा नेपालका अध्यक्ष थापाले विगतका कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३...
मतदाता सच्याउन २६ फागुनसम्म म्याद थप
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ...
बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिए
काठमाडाैं । बैतडी जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार २४ हजार ६४९ मतदाता थपिएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनका बेला एक लाख २५ हजार ३१९ मतदाता...
एमसीसी कार्यान्वयनकाे विषयमा बसेकाे सत्ता गठबन्धनको बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ । 'चार दलकाे बैठकमा एमसीसी...
माकेका अध्यक्ष प्रचण्डले पार्टीबाट अलग नहुन नेता श्रेष्ठलाई आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष र पछिल्लो समय उनीसँग असन्तुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठबीच आज बिहान भेटवार्ता भएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले पार्टीबाट अलग नहुन नेता श्रेष्ठलाई आग्रह गरेका थिए ।
अध्यक्ष...






















