यस कारण नेपाल युक्रेनकाे पक्षमा
काठमाडौं । एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता पक्ष र विपक्षमा विश्व धु्रवीकृत भएको छ । युक्रेनको पक्षमा अमेरिकासँगको रणनीतिक साझेदार मुलुकहरू छन् भने विपक्षमा चीन बेलारुसलगायतका ठूला राष्ट्र विभाजित छन् ।
युक्रेनमाथि रुसी...
हिन्दू राष्ट्र, सुशासन र समृद्धि पार्टीको मुख्य मान्यता : कमल थापा
काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन्। उनले हिन्दू...
नेपाली कांग्रेस मकवानपुर अधिवेशन परिणाम सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनअन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी हुनुभएको छ...
एमसीसी र सरकारबीचको ५० करोड डलर अनुमोदन
काठमाडौं । एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने नेपाल सरकारको निर्णयलाई स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले उल्लेख गरेको छ। फागुन १५ गते प्रतिनिधि सभाले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो।
‘एमसीसीले एमसीसी र नेपाल सरकारबीचको...
आजकाे प्रतिनिधि सभाको सकियाे
काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक करिब ७ मिनेट बसेर सकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सबा १ बजे सुरु भएको थियो।
आजको बैठक पनि नेकपा एमालेले अवरोध गरेको थियो। गत भदौ २३...
निर्वाचन चिह्न लिएर दर्ता
काठमाडौं । दल दर्ता सम्बन्धि व्यवस्थामा राजनैतिक दलहरु छुट्टाछुट्टै निर्वाचन चिह्न लिएर दर्ता भएका हुन्छन् । तर, निर्वाचन आयोगले साना दलहरुलाई उनीहरुको दर्ता चिह्नलाई पनि उपयोग गर्न नदिने निणर्य गरेको छ । यसरी निर्वाचन...
राष्ट्रघाती एमसीसी बिरुद्ध फागुन २० गतेदेखि चरणबद्वरूपमा जनसंघर्ष
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी बिरुद्ध जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छन।
नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी,...
सुर्खेतमा एमसीसी अनुमाेदन गराउने पार्टी कार्यलय खरानीमा परिणत
सुर्खेत । फागुन १६ गते आव्हान गरेको नेपाल बन्दमा सुर्खेतका देशभक्त जनताले राष्ट्रघातीहरुको पार्टी कार्यलय, प्रहरी विट लगायतमा तोडफोड, आगजानी गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), आहुती नेतृत्वको वैज्ञानिक...
राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय...
बैतडीमा स्थानीय तह निर्वाचन तिब्र
बैतडी । जिल्ला निर्वाचन कार्यालयले आगामी स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीलाई तीव्रता दिएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै निर्वाचन कार्यालय तयारीमा जुटेको हो ।
मिति घोषणासँगै मतदाता नामावली...
























