राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई विज्ञ पदमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई जनालाई विज्ञ पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यकाअनुसार राष्ट्रपति भण्डारीले सोमबार दुई जनालाई विज्ञमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिका १५ निवासी डा. महेशराज...

राप्रपा नेपालका अध्यक्ष थापाकाे पार्टीमा ६ पदाधिकारी मनोनयन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् । त्यस्तै बाँकेका हिक्मत ढकाल,...

आजै एसीसी अनुमोदन गर्न गठबन्धन सहमत जुट्याे

काठमाडौं। सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्नेमा सहमत जुटेको छ । याे आजै पारित हुने जनाइएकाे छ । सत्ता गठबन्धनको सबै दलमा एमसीसीमा शंका रहेका विषयमा...

कांग्रेसकाे सिन्धुपाल्चोक जिल्ला अधिवेशन फागुन २७ र २८ गते हुने

सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । शनिबार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सम्पर्क कार्यालयमा बसेको बैठकले फागुन २७ गते मनोनयन दर्ता गरी भोलिपल्ट निर्वाचन...

राष्ट्रघाती एमसीसीकाे विषयमा आज संसद् बैठकमा छलफल हुने

काठमाडौं  । संसद्मा पेस भएको  राष्ट्रघाती अमेरिकी सहयोग परियोजना (एमसीसी) आज बस्ने संसद् बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख गरिएको छ । आज...

नेपाल-प्रचण्डले एमसीसी संसदबाट पारित गराउन प्रम देउवालाई वचन दिएको ओलीकाे खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको बताएका छन्। शुक्रबार...

माकुनले ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग...

जसपाको बैठक बालकुमारीमा जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ ।  ललितपुरको बालकुमारीमा बैठक जारी रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो । बैठकमा संसद्मा टेबल भएको एमसीसी, विधान अधिवेशन र समसामयिक राजनीतिक विषयलगायत...

राष्ट्रघाती एमसीसी सम्झौतामा संशोधन नभएसम्म पास हुँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी यथास्थितिमा स्वीकार गर्न नहुनेमा माओवादी केन्द्र स्पष्ट रहेको जनाएका छन् । शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्,’हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको...

छिमेकी देशको सुरक्षामा प्रतिकूल असर पर्ने काम नेपालको भूमिबाट हुँदैन : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग स्वीकार्य नहुने बताएका छन्। समाजवादी प्रेस संगठनले शुक्रबार बिहान धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा समावेश हुन नसक्ने...

RECENT POSTS

HOT NEWS