राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ

  घाेराही। राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ। विप्लव नेतृत्वको नेकपा सहित दाङमा कृयासिल कम्युनिस्ट पार्टीहरु नेकपा ( मशाल),नेकपा (क्रान्तिकारी माओवादी),नेकपा माले र दुई मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा र राष्ट्रिय जनमोर्चाको...

बानेश्वरमा  राष्ट्रघाती  एमसिसीविरूद्ध प्रदर्शन

काठमाडौं । बानेश्वरमा  राष्ट्रघाती  एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानव सिर्जना भएको छ।   एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी गराए । बिहीबारमा...

प्रम-एमाले अध्यक्ष ओलीबीच साँझ ७ बजे पुनः छलफल हुने

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ। कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने बताए। 'ओलीले साथीहरुसँग...

राप्रपा एमसीसीको विपक्षमा : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देनले आफ्नो पार्टी यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताएका छन्। प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको...

आजकाे प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सरकारको आग्रहमा बैठक स्थगित भएको हो। सरकारको आग्रहमा बैठक स्थगित भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।  अर्को बैठकबारे केही बेरमै सूचना प्रकाशित हुने बताइएको छ। अर्को...

प्रतिनिधि सभा बैठकमा अमेरिकी सहायता परियोजनाबारे छलफल हुने

काठमाडाैं । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) बारे छलफल हुने भएकाे छ । संसदमा गएकाे आइतवार टेबल भएको एमसीसीमाथि भोलि छलफल हुने कार्यसूची संसद् सचिवालयले प्रकाशन गरेको छ । ‘माननीय अर्थमन्त्री...

देशैभर राष्ट्रघाती एमसीसी विरुद्ध मशाल जुलुस प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रवार प्रहरी अवरोध छिचोल्दै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको...

गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर ‘प्रचण्ड’ र केपी ओली निवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाण दौडधुपमा लागेका छन्। बुधबार बिहान गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र नेकपा एमाले...

एमसीसी सम्झौता जनतासमक्ष लगिने : काँग्रेस बागमती प्रदेश

सिन्धुपाल्चोक । नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे...

राष्ट्रघाती एमसीसी कारण जसपामा विवाद चुलिँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद गहिरिँदै जाँदा एक पक्षले हस्ताक्षर संकलन गर्ने अनि अर्को पक्षले काउन्टर बैठक बोलाउनेसम्मको परिस्थति सिर्जना भएको छ। सोमबार...

RECENT POSTS

HOT NEWS