गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरेको छ। काठमाडौंको बबरमहलबाट पुत्ला दहन गर्दै अखिलका विद्यार्थीहरु नेताहरु नयाँ बानेश्वरतर्फ लागेका थिए। अखिल (क्रान्तिकारी)...

आठ अर्ब ९५ करोड बजेट माग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन...

जसपा फुटको संघारमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन गरेको छ । अध्यक्ष उपेन्द्र यादवले भने १३ फागुनमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपामा...

त्रिभुवन विश्वविद्यालयमा कर्मचारीहरु आउँछन्, हाजिर गरेर फर्किन्छन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो २ सय दिनदेखि विभिन्न विभाग तथा कार्यलयमा ताला लगाइएको छ । कहिले विद्यार्थी संगठन , कहिले प्राध्यापकको मागको सन्दर्भमा,कहिले अस्थायी वा करार शिक्षकका नाममा त्रिवि ठप्प प्रायः छ । कर्मचारीहरु आउँछन्,...

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र

काठमाडौं । एमसीसी संसद्मा टेबल गर्ने क्रममा सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दोहोरो चरित्र प्रदर्शन गरेका छन् । यी दुवै पार्टीका उच्च तहका नेताहरूले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय...

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते

काठमाडाैं । माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् । प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएकी हुन् ।  यस्तै क्रान्तिकारीका नेताहरु केशव रावल, समीर लुईँटेल, क्षितिज...

एमसिसी सम्बन्धी सम्झौता संसदमा टेबल

काठमाडाैं । अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ। आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्। प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच...

पाँच दलीय गठबन्धनको बैठक सुरु

काठमाडौं । पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न दिनेबारे सहमति हुने बुझिएको छ । यसअघि माओवादी केन्द्र र नेकपा (एकीकृत...

जनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँनेजनप्रतिनिधिले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्न नपाउँने

काठमाडौं । निर्वाचन आयोगले पदमा बहाल रहेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने गरी आचारसंहिता मस्यौदा तयार गरेको छ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले यस्तो मस्यौदा...

प्रजातन्त्र दिवसको अवसर कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा

काठमाडाैं । कमल थापा नेतृत्वमा राप्रपा नेपाल घोषणा भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिवार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै पार्टी घोषणा गरिएको हो । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि लाक्पा तामाङको...

RECENT POSTS

HOT NEWS