मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउनु आवश्यक : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै सम्पन्न हुने स्थानीय तह र त्यसलगत्तै हुने प्रदेश तथा सङ्घीय तहको चुनाव सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिबाट मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने पद्धतिलाई सुदृढ तुल्याउँदै जान सबै प्रतिबद्ध हुन...

एमसीसीका विषयमा प्रमको भन्दा बेग्दै धारणा राख्न अनुपयुक्त

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुरले राखेको धारणा भन्दा फरक धारणा आफूले राख्न उपयुक्त  नहुने  जनाएकी हुन् । संसद बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै मन्त्री झाँक्रीले आफू मन्त्रिपरिषदको सदस्य रहँदासम्म प्रधानमन्त्रीको भन्दा...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक फेरि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक-पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष...

सत्ता साझेदारकै अनिर्णयले एमसीसी अनुमोदनमा ढिलाइ

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को नेतृत्वले आफैँले गरेको सम्झौता कार्यान्वयन गर्न प्रस्ट धारणा नबनाउँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसद्मा पेस गर्न ढिलाइ भएको छ । सत्ता साझेदार...

लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली...

प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्ने तय

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक आइतबार बस्नेगरि स्थगित भएको छ। आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरेका थिए। एमालेको अवरोधका बीच संसदको कारवाही सुरु भएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले...

नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट...

राप्रपामा ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ समाहित

काठमाडौं । ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।  राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा...

आज पनि नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं ।  एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले आज पनि प्रदर्शन गरिरहेका हुन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नजिक रोकेको छ । उनीहरुले सडकमा...

एमसीसी टेबल गर्ने किन नगर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच सहमति जुटेन

काठमाडाैं ।  बिहीवार साँझ नेपालस्थित अमेरिकी दूतावासले एउटा प्रश्न सोध्यो, आम नागरिकका लागि । कसले, कस्तो अवस्थामा बढ्ता प्रोपोगाण्डा गर्छ ? र, कहिले सबैभन्दा बढी प्रोपोगाण्डा भएको थियो ? भनेर राजदूतावासले आफ्नो फेसबुक र...

RECENT POSTS

HOT NEWS