राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलनलाई भाँड्न षड्यन्त्र सुरु भएकाे बिप्लवकाे दावी

काठमाडौं ।  बिप्लव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  राष्ट्रघाती एमसीसीविरुद्ध जारी आन्दोलन जनसहभागितासहित प्रभावकारी बन्दै गएपछि यसलाई भाँड्न साम्राज्यवादका नेपाली दलालहरूले विभिन्न किसिमका प्रायोजित षड्यन्त्रहरू सुरु गरेको भन्दै आज आह्वान गरिएको प्रदर्शनमा पनि निर्धक्कसँग...

आज घोराहीमा एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन १२ बजे हुने

घोराही । राष्ट्रघाती  एमसीसीविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुने भएको छ ।  नेपाल कम्युनिस्ट पार्टी सहित पाँच पार्टी र दुई मोर्चाको आयोजनामा आज घोराहीमा सो प्रदर्शन हुने भएको हो । बिरोध प्रदर्शन १२ बजे घोराहीको ट्राफिक...

प्रम देउवाले ओलीलाई आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध

काठमाडाैं  । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन्। हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न...

जनबर्गीय संगठनद्वारा एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर गर्ने

घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट जनबर्गीय संगठनर मोर्चाहरुको संयुक्त बैठक बिहीबार घोराहीमा सम्पन्न भएको छ । सात संगठनको सम्पन्न बैठकले एमसीसी सम्झौताको विरुद्धमा भण्डाफोर, कोणसभा, वाल पेटिङ्ग, अन्तक्र्रिया र सडक संघर्ष गर्ने जस्ता...

एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन

पाल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पाल्पा जिल्ला समितिले पाल्पामा विरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ । अखिल क्रान्तिकारीले राष्ट्रघाति एमसीसी सम्झौता खारेज गरौं,राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, reject mcc लेखिएको ब्यानर प्रदर्शन...

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७र७८ पेस गर्ने सम्भावित...

तालाबन्दीको विरोधमा त्रिवि प्राध्यापक

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको २ सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध...

यथास्थितिमा एमसीसी संसद्मा टेबल हुनै नसक्ने भनेर नेता गुरुङ गर्जिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले यथास्थितिमा एमसीसी संसद्मा टेबल हुनै नसक्ने जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले...

एमालेका अध्यक्ष ओलीसहित नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले साढे तीन बर्षको ओली शासनकालमा अनेकौं आर्थिक अनियमितता गरेको...

एमसीसी पास गराउन एक मतले निर्णय गरेका हौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने जनाएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले जनाए ।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले...

RECENT POSTS

HOT NEWS