ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच शिष्टाचार भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो...
स्थानीय निर्वाचन चुनाव चिन्ह सङ्घर्ष समितिले बुझायो राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र
काठमाडाैं । २८ राजनीतिक दलको स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी फागुन २ गते ज्ञापन पत्र बुझाएको छ।
स्थानीय निर्वाचनमा...
आजदेखि दल दर्ताका लागि आह्वान
काठमाडौं । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आजदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा...
एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दुई दलले नयाँ शर्त तेर्स्याए
काठमाडौं l एमसीसीलाई लिएर सत्ता गठबन्धनमै दूरी बढ्ने क्रम जारी छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सहयोग सम्झौता (एमसीसी) संसद्मा टेबल गर्ने निर्णय गरेको कांग्रेसलाई सत्ता साझेदार दुई दलले नयाँ शर्त तेर्स्याएका छन्।
सत्ता गठबन्धनका दुई...
एमसीसीको विरोधमा उत्रिएका १ सय ३७ जना पक्राउ
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १ सय ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट...
संसद्मा थारु आयोगको प्रतिवेदन पेश
काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी...
आगामी मधेस प्रदेशसभा बैठक फागुन १० गते बस्दै
काठमाडाैं । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ।
प्रदेशसभा सचिवालयले फागुन १० गते मंगलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो। आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष...
सत्तारुढ दलले एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक
काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकपछि कांग्रेसले सात पृष्ठको १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो ।
कांग्रेस...
एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने
काठमाण्डौ / नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा...
एमसीसी सम्झौताबिरुद्ध आजको नेपाल बन्द आक्रामक हुने संकेत ! गृह मंत्रालयको कडा उर्दी !!...
काठमाडौं / एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै सडक आन्दोलन गर्दै आएका ६ बाम पार्टीहरुले आज ४ गते नेपाल बन्दको घोषणा गरेका छन् ।सरकारले जसरी पनि एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ । बन्द...
























