बालुवाटारमा प्रम देउवा प्रचण्ड र नेपालबीच एमसिसीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका माधव कुमार नेपालसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसिसी परियोजनालाई कसरी अगाडि...

नेकपा दाङद्वारा २७औ जनयुद्ध दिवस बिबिध कार्यक्रमको आयोजना गरि मनायाे

घोराही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिका १६ नं. वडा कमिटीले विभिन्न खेलकूद प्रतियोगिताको आयोजना गरि २७ औं जनयुद्ध दिवस मनाएको छ । कमिटीले सोमबार घोराहीको कपासीमा घैंटा फोड र कुर्सी दौड...

प्रधानमन्त्री देउवाले गरे चुच्चे नक्साकाे अस्वीकार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्कालीन सरकारले राष्ट्रिय सहमति गरी संसदबाट समेत अनुमोदन गराएको चुच्चे नक्सा नेपाली कांग्रेसका सभापति एवं वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन । उनले प्रधानमन्त्रीका...

चुनावको मुखमा चोलेन्द्र शमशेर राणालाई बोकेर जान सकिदैन : भुसाल

काठमाडाैं । नेकपा एमालेका नेताद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र एमसिसीलाई समर्थन गर्न नहुने भनि नेतृत्वलाई सुझाव दिएका छन्। संसदीय दलको जारी बैठकमा बोल्ने क्रममा रावलले एमाले एमसिसीविरूद्ध उभिनुपर्ने...

एमसिसीसम्झौता खारेज गर्न माग गर्दै संयुक्त बिरोध प्रदर्शन

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता खारेज गर्न माग गर्दै २० दल तथा समूहहरुको संयुक्त जनआन्दोलनले बिरोध प्रदर्शन गरेका छन्।  एमसिसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै विरोध प्रदर्शन गरिएको हो। र्‍यालीका...

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

काठमाडौं । स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ । निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात्...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुने

काठमाडौं । प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सांसदहरूले संसदमा महाअभियोग दर्ता गराएपछिको घटनाक्रमबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज २ बजेका लागि बैठक बोलाएका छन् । आफूहरूलाई...

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक...

विप्लव नेकपा चुनावमा सहभागी नहुने

काठमाडौं । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले हिजो काठमाडौंकाे नयाँबानेश्वरमा जनयुद्ध शुरु भएको दिन फागुन १ गतेकाे सम्झना गर्दै २७ अाैं जनयुद्ध दिवसको अवसरमा अायाेजित कार्यक्रममा याे हाम्रो ऐतिहासिक दिन हाे यहीँ दिनमा...

चुनाव चिन्ह नदिने विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन

काठमाडाैं । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिन्ह नदिने कानुनी व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न २४ वटा दलहरूले सङ्घर्ष समिति गठन शुक्रवार  गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको...

RECENT POSTS

HOT NEWS