प्रचण्डद्वारा विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई...
७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’, अध्यक्ष गहतराजले सुनाए उद्देश्य
काठमाडौं । स्थानीय तहको निर्वाचणको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरुले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा...
अध्यक्ष कमरेड प्रचण्डद्धारा २७ औं जनयुद्ध दिवसको अवसरमा प्रेस बिज्ञप्ति जारी
महान जनयुद्ध दिबस जिन्दाबाद
……………………………………..
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डद्धारा २७ औं आमूलपरिवर्तनकारी तथा महान जनयुद्ध दिवसको अवसरमा जारी गर्नुभएको प्रेस बिज्ञप्ति ।
सत्तारूढ गठबन्धनका ९८ जना सासंदले प्रधानन्यायाधीश जबराविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरूङले महाअभियोगको लागि सबै सासंदहरूले सहयोग गर्नेमा आशावादी रहेको बताएका छन्।
आइतबार सत्तारूढ गठबन्धनका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरूद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका छन्।
त्यसमा प्रस्तावक रहेका...
जसपा फुटको संघारमा
काठमाडौं । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को बनेपछि जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । यादवमाथि एकलौटी ढंगले काम गरेको आरोप लगाउँदै आएको भट्टराई पक्ष पार्टीमा सकेसम्म...
आज देशभर भव्य रूपले २७ औँ जनयुद्ध दिवस मनाउँदै
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीले आज फागुन १ गते देशभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी भव्य रूपले २७ औँ जनयुद्ध दिवस मनाउँदैछ ।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा जनयुद्ध आरम्भ भएको...
जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा
जनकपुरधाम । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले बताए। शुक्रबार साँझ...
जनमत पार्टीका नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्। 'किसान आन्दोलन'का नाममा तराईंमा प्रतिरोधात्मक गतिविधि बढाएको जनमत पार्टीका नेताहरुले आफूहरुका 'मुद्दा'को सम्बोधनका लागि भन्दै गृहमन्त्री खाणसँग भेटवार्ता...
स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल,...
दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगमा
काठमाडौं । दल दर्ताको लागि हृदयेश त्रिपाठी निर्वाचन आयोगको कार्यालय पुगेका छन् । त्रिपाठीले केही समय पहिले जनता प्रगतिशली पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।
निर्वाचन आयोगसँग निरन्तर परामर्शमा रहेका त्रिपाठी आज दल दर्ताको लागि...























