एमसीसी पेशमा राेक्ने अधिकार छैन : ओली

काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका छन् । शुक्रबार एमालेद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ शुभारम्भ...

चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण

काठमाडौं ।  आगामी चुनावका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले चुनावको खर्च व्यवस्थापनका लागि स्रोत...

कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो

धनगढी । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले कञ्चनपुरमा एक वडा अध्यक्षलाई कालोमोसो दलेका छन्। जिल्लाको बेल्डाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम खातिलाई कालोमोसो दलेका थिए । वडा कार्यालय भवनको भाडा एकठाउँ दिने अनि कार्यालय...

माकेको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। शुक्रबारदेखि काठमाडौंमा बस्ने भनिएको बैठक बिहीबार स्थगित भएको हो। बैठकका लागि सम्पूर्ण तयारी भइसके पनि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो। नेकपा माओवादी केन्द्रका पार्टी...

एमसीसी विषयलाई लिएर प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । निरन्तर संसद् अवरोध गर्दै आइरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेको छ। एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ का लागि तोकिएको...

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन पेस भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहबीच राष्ट्रपति भण्डारीसमक्ष महान्यायाधिवक्ता खम्मबहादुर खातीले वार्षिक प्रतिवेदन पेस गरेका हुन्। नेपालको संविधानअनुसार महान्यायाधिवक्ता...

राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक जारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ । बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा।प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी तथा प्रदेश समितिका...

साझेदार दलहरूबीच एमसीसीको विषयमा एकमत नभएपछि देउवा दबावमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एमसीसी परियोजनाबारे छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट पारित...

पहिलाे पटक मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई...

संसद्लाई जनमुखी बनाउने काम भइरहेको छः सभामुख सापकोटा

धुलिखेल । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताउनुभएको छ। राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार धुलिखेलमा आयोजित कार्यक्रममा उहाँले जनताले...

RECENT POSTS

HOT NEWS