माकेका अध्यक्ष दाहाल र कांग्रेसका नेता कोइरालाबीच भेटवार्ता
काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच अमेरिकी सहयोग परियोजना एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको छ । स्थानीय तहको चुनावमा...
मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका...
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६...
काँग्रेस पदाधिकारीबीच आन्तरिक छलफल जारी
काठमाडौं। नेपाली काँग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय...
कांग्रेसको पदाधिकारी बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा भोलि बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल हुने नेपाली कांग्रेसले...
एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना भएकाले यसको पूर्ण खारेजीका लागि आन्दोलित भइरहन आह्वान गरेका छन् । नेकपाका केन्द्रीय सचिवालय सदस्य कञ्चनले प्रेस...
सानेपामा कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक मंगलबार दिउँसो बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएपछि उनीबाहेक केन्द्रीय समितिका पदाधिकारीको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर...
गुड प्राक्टिस नामक अनलाइन पोर्टल सुरुवात
काठमाडौं । स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ।
गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र...
एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी
काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्।
आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका...
मुख्यमन्त्री राजेन्द्र राईद्वारा १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार
काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
गठबन्धनमा सहभागी दललाई भागबन्डा मिलाएर उनले एक राज्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनले आइतबार गठबन्धनमा...






















