एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै प्रर्दशन

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको छ । उसले एमसीसी र पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै शनिवार शंकरदेव क्याम्पस अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनको...

एमसीसी टेबुल गर्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधिसभाको आगामी बैठक माघ २६ गते बोलाइएको छ । सो बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहकार्य गरिरहेका छन् । दलबीच सहमति भई परिस्थिति अहिलेको...

एमसीसीले देशलाई फाइदा नगर्ने हो भने किन पास गर्ने ?

काठमाडौँ – सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको अध्ययनपछि मात्रै एमसीसीको विषयमा अघि बढ्ने बताएका छन्। काठमाडौंमा बुधबार भएको एक कार्यक्रममा महासचिव भुसालले एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा भएका मतभेद...

स्थानीय तहको निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न निर्देशन

काठमाडौं । केन्द्रीय सुरक्षा समितिले स्थानीय तहको आगामी निर्वाचनको सुरक्षा योजना बनाएर पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। बुधबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा गृह मन्त्रालयमा बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र...

प्रम देउवाद्वारा प्रचण्ड र माधव नेपालसँग एमसीसीमा गर्नुपर्ने संशोधन बुँदा मागेपछि

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मा गर्नुपर्ने संशोधनका बुँदा के के छन् आफूलाई लेखेर दिन माग...

एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप

काठमाडौं । सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि...

सरकारले संविधानको मर्म अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्छ : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार स्थानीय तहको निर्वाचन गर्नुपर्ने जनाएका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियानको निरीक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र...

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

काठमाडौं, माघ १७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल...

गृहमन्त्री खाणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखहरूसँग सम्वाद

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन सम्वाद गरेका छन् । सोमबार गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा,...

RECENT POSTS

HOT NEWS